सहज तवरले पार्टी एकता हुन्छः अध्यक्ष दाहाल
काठमाडौँ, २१ चैत ०७४/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको...

