व्यवसायीको हड्ताललाई लाक्षित गरी सेना–प्रहरीका चालक तयारी अवस्थामा
काठमाडाैं०७बैशाख०७५/ यातायात व्यवसायीले सवारी हड्ताल गरेमा सरकारले वैकल्पिक व्यवस्थास्वरुप यातायात सुचारु गर्न सुरक्षा निकायका चालकलाई तयारी अवस्थामा राखेको छ । गृह मन्त्रालयको निर्देशनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...

