धरान भेडेटार नजिकै शब फेला
मिलन चाम्लिङ,०६बैशाख०७५/ धरान उपमहानगरपालिका वडा नम्बर ४ स्थित भेडेटार नजिकै पहिचान नखुलेकाे एक ब्यक्तिको शव फेला परेको छ। धरान–४ स्थित थाउजेण्ड बिग बुद्धको मुनिपट्टी उक्त ब्यक्तिको शव फेला परेको हो।भर्खरै...
Nepali online news portal site
Nepali online news portal site