नेपाल आर्इडल सिजन २ को धरान अडिसन विष्णु मेमोरीयल स्कुलमा हुदै
मिलन चाम्लिङ,०८बैशाख०७५/ विश्वप्रसिद्ध म्यूजिकल रियालिटि सो आर्इडलको नेपाली संस्करण नेपाल आर्इडल सिजन २ को धरान अडिसन यहि वैशाख ८ गते शनिवार धरान स्थित विष्णु मेमोरीयल स्कुलमा हुने भएको छन। अडिसन...

