धौलागिरि बस व्यवसायी समितिका महासचिव पक्राउ
फलेवास, पर्वत, २१ वैशाख ०७५/ धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै...

