एउटा यस्तो बयान, जसले ३३ किलो सुन तस्करीको पर्दा खोल्छ (बयानको पूर्णपाठ)
प्रतिवादी टेकराज मल्ल ठकुरीको वयान काठमाण्डाै२१बैशाख०७५/ मेरो घर जि.काभ्रेपलान्चोक हालको देउपुर मन्डन गा.पा.वा.नं.१२ मा घर भई २०६२ साल तिर काठमाण्डौँमा आई काकाको घर काठमाण्डौँको नयाँ बजारमा भएकोले सोही ठाउँमा गई...

