यातायात व्यवसायी दुर्इ धारमा विभाजित, वाम व्यवसायी वार्तामा बस्ने
काठमाडौं २०बैशाख०७५/ यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएको छ ।...

