एकीकृत पार्टीको नौ सदस्यीय सचिवालय सदस्यीय , को–को पर्लान् ?
काठमाडौं०३जेठ०७५/ एमाले–माओवादी एकतापछि बन्ने नयाँ पार्टीको सचिवालय नौ सदस्यीय हुने भएको छ । पार्टी एकताको अन्तिम गृहकार्यमा लागेका एमाले माओवादी पार्टी एकता संयोजन समितिको बिहीबार बसेको अन्तिम बैठकले नयाँ पार्टीको...