नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ मा समावेश
काठमाडौं०२जेष्ठ०७५/ नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। आँधीले...

