यौनजीवनमा मधुमेहले कुनै असर पार्छ कि पार्दैन ?
मधुमेहले यौनजीवनमा के–कस्तो प्रभाव पार्छ ? सजिलो भाषामा भन्नुपर्दा मधुमेह भएका व्यक्तिको रगतमा चिनी (ग्लुकोज) को मात्रा बढी हुन्छ । लामो समयसम्म अनियन्त्रित रूपमा चिनीको मात्रा बढी भैरहे त्यसले रक्तनसा...

