यौन सन्तुष्टिकालागी प्राकक्रिडा अथवा फोर प्ले
यौन सम्पर्क वा यौनाङ्गको मिलन हुनुअघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलापलाई प्राकक्रिडा भनिन्छ । यसलाई अंग्रेजीमा फोर प्ले भनिन्छ । प्राकक्रिडा यस्तो पूर्व तयारी हो, जसले यौन क्रियामा...

