गोरेले तस्करीमा संलग्न अन्य व्यक्तिहरुकोबारे पनि मुख खुलाए
काठमाडौं०८जेठ०७५/ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी (गोरे) भनिने चुडामणि उप्रेतीले तस्करी संलग्न अन्य व्यक्तिहरुको समेत खुलाएका छन् । प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिमा...

