फुटबल मैदान निर्माणका लागि एएफसीले एन्फालाई १३ लाख अमेरिकी डलर सहयोग दिने
काठमाडाैँ११जेठ०७५/ एसियाली फुटबल महासंघ एएफसीले फुटबल मैदान निर्माणका लागि अखिल नेपाल फुटबल संघ एन्फालाई १३ लाख अमेरिकी डलर दिने भएको छ । एएफसी पदाधिकारी र अखिल नेपाल फुटबल संघ एन्फाका...