३३ किलो सुन प्रकरणका आरोपी छिरिङ वांगेल घलेद्वारा आत्मसमर्पण

काठमाडौं२०जेठ०७५/ २०६९ सालदेखी सुन तस्करी गर्दै आएका राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङका सालो नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेलले आत्मसमर्पण गरेका छन् । आइतबार वाङ्गेल मोरङ जिल्ला अदालतमा उपस्थित...

फोरमसँग एकताको छलफल चलेको छःनेता पौडेल

बागलुङ, २० जेठ ०७५/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एकताका...

गाउँकाे बिकास हुन नसकेकोमा चिन्ता

 बासुदेव सेढाइ,लमजुङ२०जेठ०७५/ राजनीतिक अाधारमा बिभाजन हुदा,ब्यक्तिगत स्वार्थमा लाग्दा गाउँकाे बिकास हुन नसकेको अाफ्नाे गाउँ अत्यन्तै पिछडिएको र राज्यले पनि उपेक्षा गरेको भन्दै अब सबै मिलेर एकजुट हुदै गाउँकाे बिकासमा जुट्ने...

सातामा कतिपटक सम्भोग उत्तम ? यस्तो भन्छ अनुसन्धान …

तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ । समय-समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका...

एकीकृत घुम्ती शिविरमा तीन सय बढी नागरिकता वितरण

म्याग्दी, २० जेठ ०७५/ म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरमा ३०० बढी नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिकाको समन्वयमा...

आगलागीबाट तीन लाखको क्षति

विराटनगर, २० जेठ०७५/ मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । सो आगलागीबाट कुमार थापाको काठ र टिनले...

निगरानीमा कामचोर ठेकेदार

काठमाण्डाै२०जेठ०७५/ सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध प्रशासन कडा बन्दै गएको छ ।कर्णाली प्रदेशभित्रै सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनहरु सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा...

सुन तस्करीको नयाँ रुट

काँकडभिट्टा २०जेठ०७५/ नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको...

यसपटक कहिलेबाट हुन्छ मनसुन सक्रिय ?

काठमाडौं२०जेठ०७५/यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ ।अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ...

​लिंग ताछ्न किन आकर्षित् भईरहेका छन् युवाहरु ?

उत्सुकताले भरिएका युवाहरू जे पनि गर्न तयार छन्। अहिले उनीहरू धमाधम आफ्नो लिंगलाई ढाक्ने छाला (foreskin) ताछ्न थालेका छन्। चिकित्सकको सहयोगमा उनीहरूले छाला कटाउन थालेका हुन्। यौनमा सक्रियता बढ्छ भन्ने...