लमजुङमा लिस्नाेकाे भब्य कार्यक्रम

बासुदेव सेढाइ,लमजुङ,२३जेठ०७५/  बिश्व वातावरण दिवसको अवसर पारेर ( R. C. D. C.) हरियाे बन कार्यक्रमकाे सहयोगमा लिस्नाे साहित्यिक मञ्च लमजुङले बेसिशहरमा एक भब्य कार्यक्रमकाे अायाेजना गर्याे । नेपाली भाषा साहित्य...

केपि अाेलिलाइ निरङ्कुस नबन्न शाहकाे सुझाब

 रमिला बस्नेत , काठमाडौं जेष्ठ २३/ नेपाली कांग्रेसका युवा नेता एवम् नेबि संघ पुर्व उपाध्यक्ष ॠषिकेश जंग शाहले कांग्रेस पुनर्जागरणको लागी ‘ आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य...

शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

राजविराज, २३ जेठ०७५/  प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा...

जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक

भोजपुर, २३ जेठ ०७५/ भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो...

लाभकर विवादले सेयर बजार ठप्प

काठमाण्डाै२३जेठ०७५/हकप्रद र बोनस सेयरमा अंकित मुल्यलाई आधार मुल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोवार नै ठप्प पारेका छन् । आन्तरिक राजस्व विभागले आईतबार यस्तो ब्यहोराको पत्र...

दाताको खर्चमा सांसदलाई तालिम !

काठमाण्डाै२३जेठ०७५/  संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको छ । संसद् सचिवालयले संसदीय प्रशिक्षण शीर्षकमा ३७ लाख ५० हजार...

सरोज केसीको निर्देशनमा हिमालैमा पुर्बेली लोक गितको भिडियो सार्वजनिक

मिलन चाम्लिङ,२३जेठ०७५/  बिगत लामो समय देखि नेपाली चलचित्र जगतमा नेपाली चलचित्रको पटकथा लेख्दै आएको सरोज केसी निर्देशन तिर हात हालेको छ । भर्खरै केसीको निर्देशनमा तयार भएको  हिमालैमा बोलको पुर्बेली...

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

पाल्पा, २३ जेठ०७५/ माथागढी गाउँपालिकास्थित रुप्सेमा आज भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन् । रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको...

आजको राशिफल२०७५ ज्येष्ठ २३

वि.सं. २०७५ ज्येष्ठ २३ गते बुधबार तदनुसार ई. सं. २०१८ जुन ०६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

ठगी अभियोगमा जेल परेका सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा

भक्तपुर, २२ जेठ ०७५/ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ...