नेकपासँग एकता गर्न लागेका हैनौँ : उपेन्द्र यादव
काठमाडौँ२४जेठ०७५/ संघीय समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तत्काल एकता हुने सम्भावना नरहेको पार्टी अध्यक्ष उपेन्द्र यादवले स्पष्ट पारेका छन् । दुई पार्टीबीच एकता हुने भन्दै विभिन्न सञ्चारमाध्यम...

