पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा नेविसंघको राँकेजुलुस, दुई विद्यार्थी घाइते
काठमाडाै२६जेठ०७५/ नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राँको बालेर विरोध प्रदर्शन गरेको छ ।नेविसंघले सरकारले निरन्तररुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आज साँझ बागबजार, जमल र मैतीदेवीबाट राँको बालेर...

