धरानमा तीनदिने इष्ट टुरिजम मार्ट हुने

धरान,२२जेठ०७५/  इटहरी - प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना...

बिहानै भूकम्पकाे धक्का

काठमाण्डाै२२जेठ०७५/ प्रदेश नम्बर सातमा आज बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुश गरिएको छ ।प्रदेश सातको पहाडी जिल्ला बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको...

दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै

कञ्चनपुर २२ जेठ ०७५/ कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ ।पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् ।...

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

वालिङ, स्याङ्जा, २२ जेठ ०७५/ स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गल्याङ प्रहरी...

थाहा पाइराखौं, सेक्सले अनुहार सुन्दर बनाउँछ !

शारीरिक सम्पर्कका बारेमा मानिसहरू खुलेर बहस गर्न चाहँदैनन् । कतिपय सेक्सबारेको समस्यासमेत बताउन नसक्दा गम्भीर रोगको सिकार पनि भइरहेका हुन्छन् । तर, शारीरिक सम्बन्ध मानिसका लागि आवश्यक त छ नै,...

यौन-सपना किन देखिन्छ ?

निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ...

‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

गर्भवती हुनु एक महिला आमा बन्नु हो । यो प्रक्रिया जति रोमाञ्चकारी हुन्छ कहिलेकाँहि त्यो भन्दा धेरै जटिल पनि बन्छ । नौ महिनाको गर्भवस्थाको समय हरेक महिलाको लागि ज्यादै कष्टदायी...

के महिलाको महिनावारी हुनु पाप हो ?-दिपा बडाल

[caption id="attachment_7485" align="alignleft" width="289"] दिपा बडाल[/caption] महिलाहरु महिनावारीहुदा पशुसरह संगै गोठमा रात बिताउनु पर्ने बाध्य किन ? के महिनावारी हुनु पाप हो ?यो बेलामा अरुलाई छुँदा पाप लाग्छ भने देवीहरुको...

एकीकरणले अझै कानुनी मान्यता पाएन

काठमाण्डाै२२जेठ०७५/  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन ।राजनीतिक रूपमा एउटै दलकै रूपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको...

विपी राजमार्गमा ठूला गाडी चलाउन सर्वोच्चद्वारा रोक

काठमाडौं २२जेठ०७५/ सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपी राजमार्गमा ठूला गाडी गुडाउने इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन...