विनियोजन विधेयकःसत्तारूढ दलकै सांसदको विरोध-हेराै कस्ले के बाेले
काठमाडौँ, ३१ जेठ०७५/ सत्तारूढ दलकै सांसदले सरकारले विनियोजन गरेको बजेट विभेदकारी रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रभावशाली नेताको प्रभावमा बजेट निर्धारण गरिएको, आर्थिक विकासका लागि भनिएका योजनाको समेत...

