पत्रकारिताबाट संसार उज्यालो बनाउन सकिन्छ:प्रदीप कुमार भण्डारी
मिलन चाम्लिङ,धरान,०३असार०७५/ नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना र धरान उपमहानगरपालिकाको सहकार्यमा ३ दिने खोजमुलक तथा जवाफदेहीता पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का...

