वर्तमान सरकार ५ वर्ष टिक्छः पुष्पकमल दाहाल
चितवन, ३० जेठ ०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका,...

