कारबाहीको सिफारिसमा २२ निर्माण कम्पनी-हेराै काे परे कारवाहीमा
काठमाण्डाै०९असार०७५/ निर्माण कार्यमा ढिलाइ गर्ने २२ निर्माण कम्पनीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले सिफारिस गरेको छ । कार्यालयले विकास निर्माणका काम समयमै सम्पन्न नगर्ने २२ वटा निर्माण व्यवसायीका कम्पनीको...

