विश्वकप: पानामा बिरुद्ध गोलको बर्षा, हाफ समय अगाबै इंगल्यान्डको ५ गोल
काठमाडौँ१०असार०७५/ विश्वकपको समुह ‘जी’ अन्र्तगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच भईरहेको खेलमा इंगल्यान्डले पहिलो हाफ अगाबै ५ गोल गरेको छ । खेलको आठौं मिनेटमा इंगल्यान्डका अर्माण्डो कुपेरले गोल गरेका...

