लियोनल मेस्सीकाे शानदार गाेल सगै अर्जेन्टिनाले नाइजेरीयालाइ २-१ ले पराजीत गर्याे
काठमाण्डाै१३असार०७५/ रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमाको समुह ‘डी’ अन्र्तगत अर्जेन्टिनाले नाइजेरीयालाइ २-१ ले पराजीत गरेकाे छ । खेल शुरू भएकाे १४ औं मिनेटमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले पहीलाे शानदार...

