ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
आठराई, तेह्रथुम, २७ असार ०७५/ लालीगुराँस नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ ।को २ त ४०५३ नंको ट्र्याक्टर लालीगुराँस नगरपालिकाको वन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्र्याक्टर चालक...

