बूढानीलकण्ठ, गोकर्णेश्वर,लगाएत १० नगरपालीकामा बीस करोड डलरको परियोजना स्वीकृत
काठमाडौँ, २ साउन ०७५/ सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । लगानी...

