कानूनमन्त्री तामाङलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने कांग्रेस महिला सांसद तथा नेतृहरुको चेतावनी (विज्ञप्तीसहित)
काठमाडौं ०७साउन०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित एक पत्रकार...

