कानुनमन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं०८साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्री शेरबहादुर तामाङलाई बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएको प्रधानमन्त्री कार्यालय...

