चिकित्सकले स्वास्थ्य क्षेत्रमा हड्ताल गर्नु अमानवीयःमहासंघका अध्यक्ष डम्बर रावल
नमराज भट्ट,काठमाडौँ ३ साउन०७५/ नागरिकको बाच्न पाउने अधिकार हनन् हुनेगरी स्वास्थ्य संस्थामा हड्ताल घोषणा गरेकोप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विहीबार महासंघका अध्यक्ष डम्बर रावलले एक...

