विप्लवलार्इ समात्न जंगल पसेको प्रहरी रित्तो हात फर्कियो !
काठमाडाैँ१०साउन०७५/ प्युठानको शितगंगा नगरपालिकाको शितखोलामा ३ दिनसम्म रणनीतिक योजना बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ फर्किएका छन्। तर, विप्लवलाई समात्न जंगल पसेको प्रहरी भने रित्तो हात फर्किएको छ। प्रहरीले विप्लवलाई समात्ने उदेश्यले...

