पिनास के कारणले हुन्छ ! कसरी बच्ने – के खाने,के नखाने ?
पिनास रोगका मुख्य कारण स् रोग प्रतिरोध क्षमतामा कमी, नाकको हडडी बाङ्गो हुने अवस्था, एलर्जी, श्वास नलिको सक्रमण, अनुचित जीवनशैली, अनुचित पाचन एवं पोषण, शरीरमा सञ्चित विषाक्त पदार्थ, मानसिक एवं...

