यी तीन कुरा भएका पुरुष हुन्छन् सार्है अभागी, सक्दैनन कहिल्यै खुशी हुन !
शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ: चाणक्य नीति भन्छ, वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्। भोजनं च पराधीनं त्रयस् पुंसां विडम्बनास्। यसको अर्थ हो कुनै पनि पुरुषकी...

