डा. केसी कांग्रेसकाे हतियार बनेकाे भन्दै ओली–दाहाल झन् आक्रामक
काठमाडौं०८साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसी राजनीतिक स्वार्थको शिकार बनिरहेको आरोप लगाएका छन्। डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने...

