आजबाट मनसुन सक्रिय, देशैभरी ठूलाे पानी पर्ने संभावना

काठमाण्डाै१२साउन०७५/  आजबाट देशै भर मनसुन सक्रिय भएको छ । अहिले देशका विभिन्न भागमा पानी परिररहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय भएकाले आज दिनभरी नै...

अाजकाे राशिफल २०७५ श्रावण १२

वि.सं. २०७५ श्रावण १२ गते शनिबार तदनुसार ई. सं. २०१८ जुलाई २८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

संस्कृत भाषाकाे उत्पति कसरी भयाे ? किन यसलार्इ देवभाषा वा देववाणी पनि भनिन्छ ?

रूसी, जर्मन, जापानी तथा अमेरिकीहरू सक्रिय रूपमा हाम्रा पवित्र पुस्तकहरूबाट नयाँ चीजहरूमा शोध गरिरहेका छन् र ती शाेध सामग्रीहरूलार्इ उनीहरू अाफ्नाे नामबाट दुनियाँभरि प्रचार गरिरहेका छन्। दुनियाँका कतिपय देशहरूमा एक...

हिन्दू धर्मका अाश्चर्यजनक २९ वटा रहस्यहरू ……..

हिन्दू धर्ममा भनाैँ वा सनातन संस्कृतिमा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्राे धर्ममा २९ वटा यस्ता रहस्यहरू छन्, जुन अझ सम्म पनि सुल्झिएका छैनन् र संभवत: तिनीहरूमध्ये केहीकाे रहस्य मानव...

हिन्दू धर्म अनुसार कुकुरकाे महत्व अाजकाे वैज्ञानिक कसीमा कत्तिकाे मेल खान्छ ?

कुकुर एक रहस्यमयी प्राणी हाे। कुकुर जुन घरमा हुन्छ कि त त्याे घर घर बर्बाद हुन जान्छ कि त त्याे घरकाे प्रगति दिन दुुगुना रात चौगुना हुने गर्छ। भेडा प्रजातिकाे...

मैले मेरा सवालहरूकाे जवाफ चर्चमा हाेइन, गीता र उपनिषदमा भेटाएँ : हलिउड स्टार ज्याकम्यान

प्रसिद्ध एक्शन मुभि सिरिज x-म्यान फेम हलिउड स्टार ह्यू ज्याकम्यान यी दिनहरूमा हिन्दू धर्मलार्इ पूर्ण रूपले फलो गरिरेहका छन् । उनी एक इसाई हुनाका बावजूद पनि चर्च वा बाइबलकाे साटाे...

७००० वर्षभन्दा पनि पुरानाे छ वेदकाे इतिहास…………

पल्लवी शर्मा,वेद सनातन धर्मकाे सबैभन्दा पुरानाे धर्मग्रन्थ मात्र हाेइन मानव सभ्यताकै सबैभन्दा पुरानाे पुस्तक पनि यही हाे । वेद विद शब्दबाट बनेकाे हाे जसकाे अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने...

कानमा जनै किन सिउरिने ? जनै धारण गर्नाका ९ फाइदाहरू

ब्राह्मणो ब्रह्मवर्चसी जायताम।। अर्थात ब्राह्मण ब्रह्म (ईश्वर) तेजले युक्‍त हुन्छ। ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥ -पार. गृ.सू. २.२.११। जनैलार्इ उपवीत, यज्ञसूत्र, व्रतबन्ध, बलबन्ध,...

हिन्दु धर्म विश्वभरि नै फैलिएकाे थियाे…..हेर्नुहाेस् यी १० प्रमाणहरू

हिन्दू धर्मकाे ९० हजार वर्षभन्दा पनि लामाे लिखित इतिहासमा लगभग २० हजार वर्ष पूर्व नयाँ शिराबाट वैदिक धर्मकाे स्थापना भयाे र नयाँ शिराबाट सभ्यताकाे विकास पनि प्रारम्भ भयाे। प्रारम्भमा ब्रह्मा...

तपार्इँकाे जीवनसँग जाेडिएका वेदका चर्चित १५ श्लाेकहरू

पल्लवी शर्मा – वेद हाम्राे सबैभन्दा प्रचीन ग्रन्थ हाे। वास्तवमा वेदलार्इ परमात्माकाे अनमाेल वाणी मानिन्छ जसले मानवलार्इ व्यावहारिक रूपमा जीवन जिउन सिकाउँछ। त्यसैले अाउनुहाेस् अाज हामी तपार्इंलार्इ मानव जीवनसँग प्रत्यक्ष...