अमेरिकामा भेटियाे १३ माइल लामाे हजाराैं वर्ष पुरानाे श्रीयन्त्र

मानव निर्मित हाे वा कुनै उडन तस्तरी के हाे त याे ? अथवा काेही कसैकाे षडयन्त्र के हाे याे ? अमेरिकाकाे अर्गेवाे मरूभूमिमा भेटिएकाे याे कलाकृति सनातन हिन्दु धर्मावलम्बीहरूकाे पवित्र...

बुल्गेरियामा भेटियाे ८००० वर्ष पुरानाे भ्यागुताे अाकारकाे स्वस्तिक चिह्न

सनातन धर्म संस्कृतिमा स्वस्तिक चिह्नलार्इ प्राचीन कालदेखि नै मंगल प्रतीक मानिदैं अाएकाे पाइन्छ । त्यसैले कुनै पनि शुभ कार्य शुभारम्भ गर्नु अघि स्वस्तिक चिह्न अंकित गरी त्यसकाे विधिपूर्वक पूजा गर्ने...

हेराै यौन जीवनलाई रमाइलो बनाउने तरीका

यौन सम्बन्धमा मधुरता छ भने दुवैको सम्बन्धमा नयाँ उर्जाको पनि सञ्चार हुन्छ तर, यदि यौनसम्बन्ध नै बोझिलो भैसकेको छ भने सम्बन्ध पनि बोझिलो हुन सक्छ । यौनसम्बन्धको बोझिलतालाई हटाएर कसरी...

देवताहरूकी माता अदिति को हुन् ? अाउनुहाेस् जानीराखाैँ

प्राचीन भारतवर्षमा अदितिकाे पूजा गर्ने प्रचलन थियाे, तर अहिले छैन। देवताहरूकी माताकाे नाम अदिति हाे। अदितिका पुत्रहरलार्इ आदित्य भनिएकाे छ। ३३ देवताहरूमा अदितिका १२ पुत्रहरू समावेश छन् जसकाे नाम यस...

गुरु, आचार्य, पुरोहित, पण्डित र पुजारीमा के फरक छ ? जानी राखाैँ

प्रायः मानिसहरू पुजारीलार्इ पण्डितजी र पुराेहितलार्इ अाचार्य पनि भन्छन् अनि सुन्नेहरू पनि उनीहरूलार्इ सही ज्ञान दिन सक्दैनन्। यी विशेष पदहरूका नाम हुन् जसकाे कुनै जाति विशेषसँग कुनै लेनदेन छैन। आउनुहाेस्...

हिन्दू धर्मका १० विश्वास वा अन्धविश्वासहरू ….बलिप्रथा, छुवाछुत, सतिप्रथा अादि

हजाराैँ वर्षदेखि चलेर आइरहेकाे परम्पराहरूका कारण हिन्दू धर्ममा विश्वास-अन्धविश्वासमा बदलिन गएका हुन् गए वा तिनीहरूमा कुनै विज्ञान लुकेकाे छ ? यी विश्वास शास्त्रसम्मत छन् कि परम्परा र मान्यताहरूका रूपमा मानिसहरूले...

बिजुलीकाे आविष्कार हिन्दुत्वकाे देन हाे…. हेर्नुहाेस् अगस्त्य संहिता 

निश्चित रूपमा नै बिजुलीकाे आविष्कार बेन्जामिन फ्रेंयाक्लिनले गरेका हुन् तर बेंजामिन उनले अाफ्नाे एक किताबमा के लेखेका छन् भने एक रात म संस्कृतकाे कुनै एक वाक्य पढ्दा-पढ्दै सुतें। त्यस रात...

माइग्रेन भनेको हो र यो हुँदा केगर्नु पर्छ ?

तनाव, अनियमित दिनचर्या तथा खानपानको गलत बानीका कारण पछिल्ला केही वर्षदेखि माइग्रेन आम समस्या बन्दै गएको छ । यसको पीडा टाउकाको एउटा भागबाट सुरु भएर बिस्तारै–बिस्तारै फैलन्छ । कतिपयले यसलाई...

काे हुन् अार्यहरू र कहिले अाए भारतमा ?

आजभन्दा ४००० वर्ष पूर्व मध्य दक्षिण–पूर्वी यूरोप तथा मध्य एशियाको क्षेत्र आजको अपेक्षामा संभवतः अधिक गर्मी, चिस्यान र धेरै जंगल भएको थियो । दुनियाँको यस भू–भागमा गोरो रंग एवम् नीलो...

मिस्टर नेपालको अडिसन इटहरीमा हुदै

इटहरी१२साउन०७५/  एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपाल २०१८ को अडिसन साउन १६ गते इटहरीमा हुने भएको छ । यृ्वाहरुमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गरेर विश्व सामु नेपाल र नेपालीलाई चिनाउने...