आजको राशिफल २०७५ श्रावण १५

वि.सं. २०७५ श्रावण १५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुलाई ३१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

बिमल घर्तीसहित साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडीमाथि मापसेको आरोप, स्पष्टीकरण मागियो

काठमाडौं१४ साउन ०७५/ एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकलाई मापसे गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द...

रक्सीले मातेर जहाज उडाउन खोज्ने एक पाइलटलाई त्रिभुवन विमानस्थलले लियाे नियन्त्रणमा

काठमाडौँ१४साउन०७५/ त्रिभुवन विमानस्थल प्रशासनले मदिरा पिएर मातेको अबस्थामा पाईलटले जहाज उडाउन गर्न खोजेपछि साे उडान रोकेको छ । आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको हो...

चीनको सहयोग महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौँ १४साउन०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा...

अन्य प्रदेशको तुलनामा दोब्बर करः ४ सय सीसीको मोटरसाइकलमा ३० हजार कर

काठमाण्डाै१४साउन०७५/  केन्द्र सरकाले कर बढाएकोले चर्को महँगीको मारमा जनता छन् । केन्द्रसँगै स्थानीय तहदेखि प्रदेश सरकारले समेत कर निर्धारण गरिरहेका छन् । उपभोग्य वस्तुेखि विलासीताका वस्तुमा कर वृद्धि गरिएको छ...

अाज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस : विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडाै‌ँ१४साउन०७५/ हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर मानव बेचबिखन विरुद्धको दिवस मनाइएको छ । मानव बेचबिखन जघन्य अपराधका रुपमा लिने...

अदालतको फरार सूचीमा रहेको अभियुक्त पक्राउ

नवलपरासी १४साउन०७५/ जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ । तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी...

माछा मार्न जाँदा डुबेर मृत्यु

रत्ननगर, चितवन १४साउन०७५/ चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर...

मन्त्रीको ठाडो आदेशले फेरी रोकियो लाइसन्स फारम

 काठमाण्डाै१४साउन०७५/ आइतबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइनबाट फारम भर्ने कार्य सुरु भएको छ। तर, यातायात व्यवस्था कार्यालय लहानबाट भरिने फारम प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको...

नेपाली टोलीसँग एमसीसी ९ विकेटले पराजित

काठमाण्डाै१४साउन०७५/नेपालले आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)माथि ९ विकेटको जित दर्ता गरेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण ६ ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले...