महानगरमा बजेटको ब्यापक दुरुपयोगः उपहार किन्नमात्रै ७५ लाख खर्च
काठमाण्डाै१८साउन०७५/ काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव)...

