पिएसजीमा एमबापेले पाए ७ नम्बर जर्सी
पेरिस१३, साउन ०७५/विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पेलाई पिएसजीले ७ नम्बरको जर्सी दिएको छ।फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजनदेखि आवद्ध भएका एम्बाप्पेले सुरूमा २९ नम्बरको जर्सी पाएका...

