चितवनमा ट्रक र बस एकापसमा ठोक्किँदा सत्र घाइते चार मृत्यु(बिवरण सहीत)
चितवन२३साउन०७५/ गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा...