तपाई धार्मिक प्रवृत्तिको हुनुहुन्छ भने औसतमा चार वर्ष बढी बाँच्नुहुन्छ, यस्तो छ अध्ययन
पछिल्लो समय आस्तिक मान्छे पनि नास्तिक जस्तै बन्दै गएका बेला नास्तिक व्यक्तिहरूको तुलनामा धार्मिक प्रवृत्तिका मानिसहरू औसतमा चार वर्ष बढी बाँच्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले...