गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं २४साउन०७५/ विशेष अदालतद्वारा गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । गुण्डा नाइके लामालाई पेस्तोलसहित काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पक्राउ गरेको थियो । अहिले...

किन पर्छ हरेक महिलाले गहना वा रत्न लगाउनु ? यस्तो छ वैज्ञानिक कारण

एजेन्सी । भनिन्छ महिलालाई गहनामा विषेश लगाव हुन्छ। त्यसैले महिलाले हिरा, होस् या सुन, चाँदीका गहना, लगाउँदै आएका छन्। तर हिन्दु संस्कारमा विवाहित महिलाले गहना लगाउनु पर्ने परम्परा समेत छ।...

नेवार समुदाय भएका विभिन्न जिल्लामा गठेमंगल पर्व मनाईदै

 काठमाडौं२४साउन०७५/ आज श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यका लगायत नेवार समुदाय भएका विभिन्न जिल्लामा गठेमंगल पर्व मनाईदैछ । परापूर्व कालदेखि भूत भगाउने उद्धेश्यले मनाउँदै आएको यो पर्व नेवार समुदायमा अन्य पर्वको...

२५ लाख लिएर बैँकबाट अाउदा बाटाेमै लुटियो

सिरहा२४साउन०७५/ सिरहाको मिर्चैया नगरपालिका ३ मा बिहीबार दिउँसै २५ लाख रुपैयाँ लुटिएको छ। लुटेराले मनी ट्रान्सफरका सञ्चालकबाट २५ लाख ६० हजार रुपैयाँ लुटेका हुन्।कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम...

निशान हत्या प्रकरणःमुख खोले गृहमन्त्रीले

काठमाण्डाै२४साउन०७५/गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा...

बैंकहरुले ऋणको ब्याज नघटाए जेल हाल्ने गभर्नर चिरञ्जिवी नेपालकाे चेतावनी

काठमाण्डाै२४साउन०७५/  गभर्नर चिरञ्जिवी नेपालले बैंकहरूलाई ऋणको ब्याज घटाउन निर्देशन दिएका छन्। निक्षेप संकलनमा नयाँ योजना ल्याउने बैंकहरूले ऋण दिँदा ब्यान नघटाए राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका...

कैलालीमा बम विस्फोटन,स्थानीयवासी त्रसित

धनगढी २४साउन०७४/ कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा आज बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ । विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

काठमाण्डाै२४साउन०७५/ विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरिएको छ। हेटौँडाबाट काठमाडौं आउने क्रममा उनीसहित केन्द्रीय...

चिडियाखानाको राणाकालीन संरचना भत्काइयाे तयार भयाे आधुनिक नयाँ भान्साघर

ललितपुर२४साउन०७५/ जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो । भान्साघर ठूलो हुँदा पकाउन र...

जानी राखाै शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ?

शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क गर्दा वीर्य -शुक्रकीट) योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ- शिशु जन्मिएपछि...