नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणसम्बन्धी विषयलाई आज टुंगो लगाउने

काठमाडौ२४साउन०७५/ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणसम्बन्धी विषयलाई आज टुंगो लगाउने भएको छ । जिल्लादेखि प्रदेशतहसम्मको एकीकरण प्रक्रियाका विषयमा आज निर्णय हुनेछ । आज बस्ने सचिवालय बैठकले सांगठानिक एकीकरणमा सहमति...

आजको राशिफल २०७५ श्रावण २४

वि.सं. २०७५ श्रावण २४ गते बिहीबार तदनुसार ई. सं. २०१८ अगस्ट ०९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

चन्द माओवादीका प्रवक्ता खड्गबहादु विश्वकर्मा पक्राउ

काठमाडौं २३ साउन ०७५/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले मंगलबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो । उनीसन्गै कपिलवस्तुका...

यसकारण विवाहभनेपछि युवतीहरु डराउछन

हरेक मान्छेको जीन्दगीमा विवाह एक महत्वपूर्ण निर्णय हो । विवाहपछि मानिसको जीन्दगीमा आमूल परिवर्तन आउँछ । आफूलाई एक्लो महशुस गर्ने मान्छेको सम्बन्धको दायरा सोचेभन्दा फराकिलो बन्छ । हाम्रो समाजमा विवाहलाई...

निशान खड्का हत्या प्रकरणमा जोडिएका पात्र र प्रवृत्तिका बारे गृहमन्त्री संग उचित जवाफकाे माग

काठमाण्डाै २३साउन०७५/  राष्ट्रियसभा बैठकमा सांसदहरूले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराएका छन्।बैठकमा विशेष समय लिएर बोल्दै सांसद राधेश्याम अधिकारीले कञ्चनपुरमा बालिका बलात्कारको विषयमा सरकारको धारणा सदनलाई जानकारी गराउन...

राष्ट्रियसभा बैठकमा दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र परीक्षण गर्नकालागी माग

काठमाण्डाै२३साउन०७५/  राष्ट्रियसभा बैठकमा सांसदहरूले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर बोल्दै सांसद जीतेन्द्रनारायण देवले सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक...

आज बजारमा सुनको भाउ कति ?

 काठमाण्डाै२३साउन०७५/ बुधबार सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको...

नारायणकाजीले राजिनामा फिर्ता लिन गरेको आग्रह अस्वीकार

काठमाडौं२३साउन०७५/ नेकपाका अध्यक्षद्वयले नेकपाका प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठलाई राजीनामा फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका छन्। आज बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र...

नेपाललाई आर्थिक सहयोग गर्न अर्थमन्त्रीले  गरे विश्व बैंकलाई आग्रह

काठमाडौं२३, साउन०७५/विश्व बैंकलाई नेपालको आर्थिक वृद्धि, सामाजिक न्याय सहितको विकास र सम्वृद्धिको लक्ष्यमा सहयोग गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । मन्त्री खतिवडाले बुधबार विश्व बैंकका कार्यकारी निर्देशकहरूको...

हेटौँडाको ‘ओम्याक्स’ फिल्म हलमा भिषण आगलागी

हेटौँडा २३साउन०७५/ प्रदेश नम्बर ३ को राजधानी सहर हेटौंडाको एक फिल्म हलमा आगलागी भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो...