जब बिध्यार्थीले परीक्षामा याैनकाे बारेमा यस्ताे लेखेपछी,प्रहरीसम्म पुग्याे उजुरी
गुजरात। भारतको गुजरातस्थित अहमदाबादमा कक्षा १२ को बोर्ड परीक्षाको नतिजा सार्वजनिक भएसँगै एक रोचक कुरा बाहिर आएको छ । यहाँको एक विद्यार्थीले केमेस्ट्रीको उत्तरपुस्तिकामा अश्लिल कुराहरु लेखेको पाइएको छ ।...