एक नं. प्रदेशलाई लिम्बुवान र किरात खम्बुवान नामाकरण गर्नुपर्ने भन्दै आन्दोलनकाे घोषणा
मिलन चाम्लिङ,धरान,३१साउन०७५/ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक नं. प्रदेशलाई लिम्बुवान र किरात खम्बुवान नामाकरण गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार धरानमा पत्रकार सम्मेलन आयोजना गरी एक...

