पाटन कृष्ण मन्दिरको पुनःनिर्माण सकियाे,मन्दिर कृष्णाष्टमीमा खुला हुने

काठमाण्डाै०१भाद्र०७५/  पुनःनिर्माण सकिएकाले कृष्णाष्टमीमा सर्वसाधारणका लागि खुला गरिने पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पका कारण पाटन दरबार क्षेत्रमा रहेका अरु सम्पदासँगै सो मन्दिर...

नेपाली चलचित्रका अभिनेता, अभिनेत्रीले दिएको ग्लामर दृश्यहरु किन (पोर्न) साइटमा छ्याप छ्याप्ती ?

विभिन्न चलचित्रमा अभिनेता, अभिनेत्रीले दिएको ग्लामर दृश्यहरुलाई यौनजन्य (पोर्न) साइटमा राख्दा सम्बन्धित कलाकारहरु पीडित हुनुपरेको छ ।हलिउडदेखि बलिउडसम्मका चलचित्रका बेडसिन तथा रोमान्स सिनहरु राखिँदै आएको थियो । बलिउड, हलिउका अभिनेता...

उप मेयर रमादेवी राइ द्वारा बुढानिलकण्ठका ३ सामुदायिक बिद्यालयलाई अार्थीक सहयाेग

काठमाडौ ०१,भाद्र ०७५/बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर रमादेवी राईले अाफ्नाे नगरपालिकाका ३ वटा सामुदायिक विद्यालयलाई  अाफ्नाे  व्यक्तिगत तर्फबाट अार्थीक सहयोग उपलव्ध गराएकी छिन। अाज बुढानिलकष्ठ नगरपालीकाकाे कार्यालयमा  अायाेजना गरीएकाे कार्यक्रममा उनले...

कीर्तिपुर नगरवासीमा बाघभैरव जात्राको रौनक

काठमाडौँ०१भाद्र०७५/ प्राचीन समयदेखि कीर्तिपुर नगरवासीको सुरक्षाका लागि प्रत्येक वर्ष सिंह सङ्क्रान्तिका दिन बिहान पूजा तथा साँझमा जात्रा हुने गर्दछ । कीर्तिपुर नगरपालिका–१ स्थित बाघभैरव मन्दिर तथा त्यस आसपास क्षेत्रमा गरिने...

लघुवित्तले लगानीलाई प्राथमिकता दिनुपर्ने -अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं ०१, भदौ०७५ /अर्थमन्त्री डा. युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै...

मर्निङ वाक गर्नुहुन्छ भने यी १२ कुरामा ध्यान दिनोस्

बिहान उठेर शान्त वातावरण र स्वच्छ हावाको मज्जा लिन हिँड्नु स्वस्थ जीवनको एउटा सूत्र हो। शारीरिक रुपमा तन्दुरुस्त मानिसले पनि नियमित मर्निङ वाक गर्नु स्वस्थ र दीर्घ जीवनका लागि फाइदाजनक...

४६ अंकले नेप्से बढेको साता डेढ अर्बको कारोबार

काठमाडौं ०१, भदौ ०७५ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता १८५ कम्पनीहरुको कारोबार भएको छ । २२५२० कारोबारबाट १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका...

अाज भदाै १ गते यस्ताे छ सुन चाँदीकाे भाउ ।

काठमाडौं०१भदाै०७५ / नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । आज पनि सुन तोलामा ५६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार...

आजदेखि धुवाँ फाल्ने गाडी निषेध

काठमाडौं०१भाद्र०७५/सरकारले वायु प्रदूषण घटाउन भदौ १ देखि देशभर महानगरपालिका र उपमहानगरपालिकामा धुवाँ फाल्ने निजी र सार्वजनिक चारपांग्रे सवारीसाधनलाई निषेध गरेको छ । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले यस्ता सवारीसाधनलाई...

सत्तापक्षकै सांसदले गरे मन्त्री महासेठको आलोचना

काठमाडौं०१भाद्र०७५/भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सत्तापक्षका सांसद्हरुले समेत मन्त्री र मन्त्रालयको कामकारवाहीबारे स्पष्टीकरण माग गरेका छन् । उनीहरूले प्रतिपक्षी दलहरूले जस्तै मन्त्री महासेठको आलोचना गरेका छन् । नेपाल समाचारपत्रमा...