एकीएकरणपछि तीन महिना वित्दा पनि  भागवण्डा मिलेन

काठमाडौं०७भदाै०७५/ नेपाल कम्युनिष्ट पार्टीभित्र पदिय भागवण्डा नमिल्दा सांगठानिक एकता प्रक्रिया लम्बिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । नेकपाले पार्टी एकीएकरणपछि केन्द्रीय सदस्यको संख्या टुंगो लगाए पनि प्रदेश जिल्ला, नगरपालिका...

नालाको पानीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर०६भदाै०७५ /कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित कल्भर्ट नालाको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका १४ वर्षीय दिनेश महरा रहेको छ ।कल्भर्ट नजिकै खेल्ने...

आजको राशिफल २०७५ भाद्र ०७ गते

वि.सं. २०७५ भाद्र ०७ गते बिहीबार तदनुसार ई. सं. २०१८ अगस्ट २३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

हनुमान जी काे महिमाःप्रस्ताेता प्रतिभा भट्टरार्इ

भगवान शिवको ११ औँ अंश मानिने हनुमान जी लाई बजरंगबली, पवनपुत्र, मारुती, राम दूत, महावीर, बालाजी आदि विभिन्न नामले पुकारिन्छ।मानिसको जीवनमा आउने प्रतिकूल अवस्थामा वा रोग,शोक, भय, दुःख दारिद्र, मुद्धा...

तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु

काठमाडौँ०६भदाै०७५/ तामाङ जाति समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्न उद्देश्यले ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ आजदेखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शुरु भएको छ । बिहीबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा उनीहरुको वेशभूषा, सीप, कला,...

स्पोर्टस् भ्वाईसको बिमोचन

काठमाण्डाै०६भदाै०७५/  खेलकुदमा भएको बिकृती विसंगतीलाई उजागर गर्दै खेलाडीहरुको प्रतिभालाई जनसमक्ष ल्याउने र खेलकुद विकासमा समर्पित गर्ने उद्धेश्यले स्पोर्टस् भ्वाईस खेलकुद मासिक पत्रिका जन समक्ष आएको छ । पत्रिका नेपाल पर्यटन...

पुलिसका मन्थम र शिभेनले निकाले दोहोरो जित

काठमाण्डाै०६भदाै०७५/  नेपाल पुलिस स्कुलका मन्थम जोशी र शिभेन महर्जनले ११ औं एलए÷जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा बुधबार दोहोरो जित निकालेका छन् । जोशी र महर्जनले ब्वाईज यु –१०...

महोत्तरीमा बसले टेम्पोलाई ठक्कर दिँदा १ को मृत्यु, ७ घाइते

काठमाण्डाै०५भदाै०७५/  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५०...

हाकिमको २० % तलब काटिँदा जवानको भने २८ % काटिन्छ !

काठमाण्डाै०५भदाै०७५/  नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा...

ट्रकको ठक्करबाट चितवनमा २ जनाको मृत्यु

चितवन ५ भदौ०७५/ ट्रकको ठक्करबाट चितवनमा गएराति २ जनाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत...