नेकपाका प्रवक्ता प्रकाण्डलार्इ २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौँ ०५भदाै०७५/ सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको...

