आयोजक चन्द्रबिन्दु ईङ्गलिस स्कुलको टिम स्किब्स उपाधी नजिक
काठमाण्डाै०३भाद्र०७५/ आयोजक श्री चन्द्रबिन्दु ईङ्गलिस स्कुलको टिम स्किब्स छात्रा सिनियर तर्फ चौथो स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल कप प्रतियोगिताको उपाधी नजिक पुगेको छ । आईतबार सम्पन्न प्रतिस्पर्धामा आफ्नो प्रतिद्वन्दिलाई...

