करबृद्दिको बिरोधमा नेपाली कांग्रेस नगरकमिटी धरानले दुई घण्टा धर्ना
मिलन चाम्लिङ,धरान १४भदाै०७५/धरान उपमहानगरपालिकाले अत्याधिक करवृद्धि गरेको भन्दै नेपाली कांग्रेस नगरकमिटी धरानले धरान उप महानगरपालिकाको मुख्य गेट अघि २ घण्टा धर्ना दिएका छन् । धर्नामा धरानका २० वटै वडाबाट कांग्रेसका...

