धरानमा पनि बलत्कारिलाई कार्वाहीकाे माग गर्दै र्‍याली ।

मिलन चाम्लिङ,धरान१३भदाै०७५/ देशको विभिन्न ठाउँमा श्रृङ्खलाबद्दरूपमा भैरहेको महिला माथिको हिंसा बलात्कार पछिको निर्मम हत्याको बिरोध गर्दै अपराधीलाई कार्वाहीको माग गर्दै धरानमा मंगलबार महिला संजालको संयोजकत्वमा र्‍याली निकालिएको थियो ।पब्लिक हाइस्कुलको खेल...

आजको राशिफल २०७५ भाद्र १३ गते बुधबार

वि.सं. २०७५ भाद्र १३ गते बुधबार तदनुसार ई. सं. २०१८ अगस्ट २९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

आयोजक जेभियर ए अन्तिम आठमा

काठमाण्डाै१२भदाै०७५/ आयोजक जेभियर ए आयोजक जेभियर ईन्टरनेशनल बि टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ अन्तिम आठ मा स्थान सुरक्षित...

भलिबलमा नेपालको ऐतिहासिक सफलता, एसियन गेम्समा पहिलो जित

जकार्ता १२, भदौ ०७५/ नेपालको पुरुष भलिबल टिमले एसियन गेम्समा ऐतिहासिक जित हासिल गरेको छ ।इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको...

शेयर बजारमा सुधारको संकेत

काठमाडौँ १२भदाै०७५/ लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.३७ बिन्दुले बढेर एक हजार १७७.०९ बिन्दुमा...

खालीबारी एफसी च्याम्पियन

काठमाण्डाै१२भदाै०७५/१५ औ दिनेस स्मृती गाइजात्रा फुटबल प्रतियोगिताको उपाधि खालीबारी एफसीले जितेको छ । उपाधि जित्ने क्रममा खालीबारीले फाइनलमा आयोजक नमुना खेलकुद क्लबलाई टाइब्रेकरमा २–१ ले पराजित गरेको हो । उपाधि...

खुलामञ्चमा सारिएको बसपार्क चार दिन बन्द, हेराै कुन ठाउकाे बस काहाँ ?

काठमाडौँ १२भदाै०७५/पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द...

भोलिदेखि उपत्यकामा निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु, कुन दिन कुन सवारी चल्न पाउँछ ?

काठमाडौँ१२भदाै०७५/ आगामी १४ र १५ गते हुने बिमस्टेक बैठकलाई ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ उपत्यकाका निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु हुँदैछ । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार,...

सरकार प्रमुख र मन्त्रीको सुविधामा राज्यकोषबाट २० करोड

काठमाडौं१२, भदौ ०७५/ आर्थिक वर्ष २०७४र७५ मा सरकार प्रमुख र मन्त्रीहरुको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ।प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक...

वाइड बडी खरिद अनियमितता छानबिनमा, छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री अधिकारीको भनाइ

काठमाडौं १२ भदौ ०७५/ पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई...